१.१ विद्यालयको परिचय
भगवान गौतम बुद्घको जन्मस्थली नजिकै
रहेको श्री खुदाबागर माध्यमिक विद्यालय रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक
नगरपालिका-९ मा अवस्थित छ । यो विदयालय वि. स. २०१९ सालमा कक्षा १ को अध्यापन
कार्यको प्रारम्भ गर्दै स्थापना भै हाल कक्षा १२ सम्म सञ्चालित छ ।
१.२ ऐतिहासिक पृष्ठभूमि
रुपन्देही जिल्लाको लुम्बिनी
साँस्कृतिक नगरपालिका –९ भगवान गौतम बुद्घको जन्मस्थलीको काखमा अवस्थित यस श्री खुदाबगर माध्यमिक विद्यालयको
स्थापना वि.स. २०१९ सालमा स्थानीय जनसमूदायले शिक्षाको आवश्यक्ता महसुस गरी भएको
हो । यो विद्यालय स्थापना भएको क्षेत्रमा खुर्दाबाँगर देवीस्थान रहेकाले यहाँका
बुद्घिजिवी ,
Read More
थप पढ्नुहोस्