|
आज आमन्त्रित सामाजिक लेखापरीक्षणका लागि बाेलाइएकाे अभिभावक भेलामा सहभागिता । खुदाबागर विद्यालय 2025-11-13 11:42:00 |
|
आज मिति २०८२/०६/०२ गते प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल कार्यक्रम बिच प्रकाशित गरियो तथा सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियाे । खुदाबागर विद्यालय 2025-11-13 11:44:36 |
|
कक्षा ११ र १२ का छात्र विद्यार्थीहरू द्वारा आयाेजित हरीतालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम आज मिति २०८२/०५/०९ गते विद्यालयकाे सभा हलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीकाे अजय काेहारकाे अध्यक्षता तथा विद्यालय प्रधानाध्यापक श्री प्रकाश प्रसाद शुुक्लजीकाे प्रमुख आतिथ्यततामा सम्पन्न । सम्पूर्ण छात्र विद्यार्थीहरूलाई धन्यवाद । विद्यालय परिवार खुदाबागर विद्यालय 2025-11-13 11:50:06 |
|
शुभकामान आदानप्रदान कार्यकर्म खुदाबागर विद्यालय 2025-11-13 12:57:52 |
सबै सूचना हेर्नुहोस् |
|---|